Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

By kit

<p>कार्तिक १८, काठमाडौँ | नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार नाघ्योको छ | पछिल्लो २४ घण्टामा थप २०&nbsp; जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेको हो |<br></p><p>&nbsp;यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ&nbsp; | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ |</p><p>त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै निको हुनेको संख्या एक लाख&nbsp; ४१ हजार १३४ पुगेको छ |&nbsp; हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म १४ लाख ८० हजारको पिसिआर परीक्षण भएको छ |</p>