२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा निषेधाज्ञा: मृत्यु संस्कार र अति आवश्यक बाहेकका पासहरु वितरण स्थगित

२०७८, १६ बैशाख बिहीबार १२:१२

वैशाख १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पास नभएर पनि सवारी चलाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार एक सूचना जारी गर्दै बैंक वित्तीय संस्थाहरुका कर्मचारीका लागि पास नचाहिने जनाएको हो ।

 जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबारदेखि मृत्यु संस्कार र अति आवश्यक बाहेकका पासहरु वितरण स्थगित हुने जनाएको छ । अत्यावश्यक बस्तुका सवारी साधन, बैक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल जाने र आउने यात्रुलाई सवारी पास नचाइने प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, प्रशासनले अत्यावश्यक काम र पास आवश्यक नपर्नेहरूले कतै अवरोध भएमा १०० र १०३ मा फोन गर्न पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ। दोस्रो चरणको कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा लागू भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम