Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

एसइई परीक्षामा चिट चोराए ठाउँको ठाउँमै कारबाही

By kit

चैत ३, काठमाडौं । माध्यमिक शिक्षा परिषद कक्षा १० (एसइई) को परिक्षामा चिट चोर्ने-चोराउनेलाई, ठाउँको-ठाउँमै कारबाही गरिने भएको छ ।

यसअघि एसएलसी परीक्षाको नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस बर्षको परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समिति गठन गरिएको बताए ।

आजबाट सुरु हुने एसइई परीक्षाको प्रक्रिया लेटर गेटिङ प्रणालीमा हुनेछ । -नागरिक दैनिक