संसद बैठक बस्नु भन्दा अघि रास्वपा संसदीय दलको बैठक बस्दै

साझासवाल
0 Min Read

<p><b>साउन १५, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ ।&nbsp;<br></p><p>दिउँसो १ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।&nbsp;</p><p>दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply