ओली जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ओली जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केह"/>

२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री ५ घण्टापछि काठमाडौं आइपुगे

२०७५, २८ बैशाख शुक्रबार १०:३४

वैशाख २८ काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ आइपुगेका छन् ।


ओली जनकपुरको कार्यक्रम सकेर काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहीबेर अघिमात्रै ओर्लिएका हुन् । मोदीलाई विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री मोदी केहीबेर आरामका लागि उनी बस्ने भनिएको होटल हायात जानेछन् । बौद्ध चुच्चेपाटीस्थित हायात होटलमा केहीक्षण आराम गरेपछि मोदी उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ जानेछन् ।

त्यसपछि राष्ट्रपति भवन शीतलनिवासमा पुगेर विद्या भण्डारीलाई भेट्नेछन् । मोदीले आजै बेलुका बत्तिसपुतलिस्थित होटल द्धारिकामा राजनीतिक भेटघाट र समकक्षी प्रधानमन्त्रीले ओलीले दिने रात्रिभोजमा सहभागी हुनेछन् । यस्तै आजै मोदीले नेपाली सेनाबाट सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई