<p><b>असार २१, काठमाडौं ।</b> आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २५ पैसा र बिक्रिदर २९ रुपैयाँ ४१ रुपैयाँ रहेको छ ।</p><p>त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रिदर ३० रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३० रुपैयाँ ०३ पैसा तोकेको छ ।</p><p>मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रिदर २७ रुपैयाँ २६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ४१ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ३९ पैसा रहेको छ ।</p><p>बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ६० पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ८१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।</p>
विदेशी मुद्राको विनिमय दर
