साउन १२, काठमाडौँ | आज आइतबार पनि सुन र चाँदीको भाउ स्थिर रहेको छ |

साउनको पहिलो साताको दोस्रो दिन सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतबार पनि यथावत छ |

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ |

Related News