Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

By साझासवाल

<p>साउन&nbsp; २०, काठमाडौँ&nbsp; | नेपाल राष्ट्र बैंकले सोमबार&nbsp; एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४&nbsp; पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ ।<br></p><p>यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा तोकिएको छ ।त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । आज&nbsp; यूएई दिर्हाम १ को ३० रुपैयाँ २३ पैसा&nbsp; र&nbsp; बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ ।</p><p>बहराइन दिनार १ को २९४ रुपैयाँ ५५&nbsp; पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ । यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३६४&nbsp; रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९&nbsp; पैसा तोकिएको छ ।</p>