Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति ?

By साझासवाल

साउन २९, काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । आज काठमाडौंमा १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १०९ जना निको भएर डिस्चार्ज भएका छन् ।