आवेदन दिएकाहरुको राहदानी बुझिलिन दूतावासको आग्रह (नामावली सहित)

Posted on: 07 Feb, 2021

माघ २५, काठमाडौँ । साउदी स्थित दमाम क्षेत्रबाट राहदानी वितरण गरिने भएकाले ८ जनवरी २०२१ सम्म (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन दिएकाहरुले राहदानी बुझीलिन दूतावासले अनुरोध गरेको छ ।

लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित आउँन दूतावासले अनुरोध गरेको छ । 

दमामको लागि २०२१ फेब्रुअरी ७,८,९,१०,११ गते दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म स्थानः (OTOOLATI GHER TRAVEL & TOURISM) दमाम सिको गार्डेन नजिककै उपस्थित हुनुपर्ने छ । त्यस्तै जुवेलको लागि एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटी सेन्टर (लोकेशन:https://goo.gl/maps/3IFda.JPEMvqiLguys) २०२१ फेब्रुअरी १३, १४, १५, १६, १७ दिउँसो ३ बजेदेखि ५ बजेसम्म; २ घण्टाको लागि मात्र राहदानी वितरण गरिएन दूतावासले जनाएको छ ।

 यसअघि ०२ फेब्रुअरी २०२१ को सूचनासँगै पोष्ट गरिएको लिष्टमा नाम भएका र राहदानी लिन बाँकी रहेका व्यक्तिले समेत उक्त स्थानबाट आफ्नो नयाँ राहदानी लिनसक्ने छन् ।

राहदानीका लागि आवेदन दिएकाहरुको नामावली :

No photo description available.No photo description available.May be an image of text that says "MOHANLA HARU 5480641 BAHADUR SUDIP SHANKAR KAMIT DAMAM DHADING SIRAHA 1437 5508979 1414 KARALAMA GURUNG DAMAM DAMAM SINDHUPALCHO 5614405 DAMAM GAJAMER CHUDAMANI PARIYAR BARDIYA 5475037 DAMAM DHANUSHA DAMAM 0537039867 BHANDARI UDAYAPUR 5451590 DAMAM 0571356583 BASTOLA UDAYAPUR HANKUTA 5560544 DAMAM DAMAM 0573458346 0572761950 0581879525 057291725 BAHADUR LAMJUNG DAMAM 5641872 0580577903 0501807564 0572667991 DAMAM KUMART MARIT AMA 0871350569 0598842743 AMJUNG DHANNARAYAN 0530040740 5469174 ÛHANSHA SINDHUPALCHO DAMAM ACHHAMI NANGASL LAMJUNG 0593329533 5463603 CHITWAN SAPTARI BANIYA DAMAM 1063 5479190 RUPANDEHI BANKE DAMAM 1 1043 0571039668 0590318829 SINDHULI SYANGJA BAHADUR KUNWAR YADAV RABIN HIMAL 0583611379 5462222 DAMAM MORANG 1025 5502160 DAMAM 0545791504 0583253538 0596719573"No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!