सांगीतिक यात्रा विस्तार गर्दै गायिका रिया खत्रीद्वारा ‘युके शहर’ सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार राजधानीमा...