काठमाडौँ | शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ३ अर्ब ९३...