पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कात्तिक ५, काठमाडौं ।</b> अख्तियार प्रमुख लोकमानसिंह कार्की निलम्वनको निलम्बनमा परे पनि सरकारी निवास छोडेका छैनन् । <br></p><p>महाअभियोग प्रस्ताव किनारा नलाग्दासम्म उनले कुनैपनि काम गर्न पाउने छैनन् । निलम्बनमा परेपछि सरकारी सेवा सुविधा छाड्नुपर्ने कानुन व्यवसायीहरुले बताएका छन् । </p><p>उनि अहिले पनि अख्तियार कार्यालय छेउकै सरकारी निवासमा बसिरहेका छन् । निलम्बित अवस्थामा सरकारी सेवा सुविधा उपयोग गर्नु अवैधानिक भएको जानकारहरु बताउछन । </p>

