Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द नियुक्त

By kit 2 मिनेट पढाइ

फागुन १, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीका दाबेदार चार डीआईजीमा चन्द वरियता क्रममा तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अयार्ल छन् । गृहमन्त्री बिमलेन्द्र निधिले कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन् ।

बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरी प्रमुखका लागि तीन श्रेष्ठसँगै एआईजी प्रेमबहादुर शाही र प्रकाश ओझा दाबेदार थिए ।