फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन तस्करीमा संलग्न ३० जनाको नाम सार्वजनिक

२२ फाल्गुन २०७३, आईतवार १२:३२


फागुन २२, काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्केच नै बनाएर टेलीफोन नम्बरसहित ३० व्यक्तिको नाम सार्वजनिक गरेको छ । युएईमा १० र नेपालमा ८ जना व्यक्तिहरुलाई पक्राउ गर्ने बाँकि रहेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानका क्रममा नियन्त्रणमा लिएकाहरुमध्ये १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरुः रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ, सुर्खेतका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, धनुषाका सन्तोष काफ्ले र काभ्रेपलाञ्चोकका रामहरी कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।

 दुबईबाट नेपालमा सुन पठाउनेदेखि विमानस्थलमा सेटिङ मिलाउने, क्यारिङ गर्ने र सुन खरिद गर्नेसम्मलाई पक्राउ गर्न प्रहरी सफल भएको सीआइबीले जनाएको छ । दुबईबाट सुन पठाउने गिरोहमा मुख्य नाइकेहरुलाई फक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए । प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार रहेको जनाइएको छ ।

युएईमा १० र नेपालमा रहेका ८ जनाको नाम यसप्रकार छ ।

कुशुम गोयल

राहुल गोयल

विभूति अमोल

प्रमोद श्रेष्ठ

चूडामणि उप्रेति

केशव चापागाईँ

दुर्गाप्रसाद खरेल

गोपाल भुसाल

मालिका बज्राचार्य

रामकृष्ण गोयल

रवि राजेश बोगटी

शनि श्रेष्ठ

गीता श्रेष्ठ

राजेन्द्र शाक्य

रोशन भुषाल

कृष्ण गोपाल अग्रवाल

राजन प्रसाद पन्त

अर्जुन प्रसाद खरेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने