Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा यसरी उडाइन्छ

By साझासवाल

<p>बैशाख ४, काठमाडौं । वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ ।&nbsp;<br></p><p>रोजगारीको क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रतिव्यक्ति हजार रुपैयाँ उठाउने गर्छ ।</p><p>कामदारले तिरेको रकम कामदारकै हितमा खर्चनुपर्ने मान्यता विपरीत सरकारी निकायले उक्त रकम जथाभावि गरिरहेको महालेखा परिक्षाको कार्यालयले जनाएको छ । – नागरिक&nbsp;</p>