Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चर्चित लोकगायक बद्री पंगेनी पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ४, काठमाडौँ । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । प्रहरीले पंगेनीसहित ११ जना जुवाडेहरुलाई समेत पक्राउ गरेको थियो ।

उनीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार पंगेनीलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् ।