९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कर्मचारीले सर्वसाधारणमाथि यसरी गरे दुर्व्यवहार (भिडीयोसहित)

१६ श्रावण २०७४, सोमबार ०३:१७


डीबी बुढाथोकी । सयय हो १५ साउन २०७४ ! बिहान दश बजे देखी साँझ पाच बजेसम्म पनि मतदाता नामावली दर्ताको काम भएको थिएन । काम नहुने जति सबै निरास अनुहार बोकेर झिनो आशा लिएर कुर्दै थियौ र पनि काम आखिरमा भएन ।

लगभग साढे पाँच बज्दै थियो । निर्वाचन आयोगमा कार्यरत कर्मचारीहरु फोटो मतदाता नामावली दर्ता काम बन्द गर्दै थिए । त्यतिकैमा एक युवाले सोधे सर उताको सबै बन्द भयो भन्छन् यहा त खुलै रहेछ काम हुन्छ र यहाँ?

यतिकैमा ति कर्मचारीले रिसाउदै कराउन थाले, त्यसपछि युवकले भने, हैन के हामिले सोध्न पनि नहुने हो र? भन्दै त्यहा निकै घम्साघम्सी भएपछि, युवकले भने भित्र मात्रै त बस्दैनस् होला नि बाहिर त आउछस् होला ।

त्यतिकैमा मैले मेरो हातमा भएको एन्ड्रोइड फोन निकालेर भिडियो कैद गरे । विवादित बिषयलाई हेर्दा युवकको केहि गल्ती थिएनन् । सोध्न पाउनु उनको अधिकार थियो तर ति निर्वाचन आयोगका कर्मचारीले त्यही सोधाई युवकको सोधाईलाई ठुलो अपराध ठान्दै तथानाम अपशब्द बोल्दै मुख छोडे ।

आखिर सरकारी कार्यालयहरुमा कर्मचारी किन यसरी घमण्ड देखाउछन् ? केहि दिन पहिला परराष्ट्र मन्त्रालय कन्सुलर बिभाग त्रीपुरेश्वरमा पनि यो पंक्तिकारलाइ पनि यस्तै दुर्व्यवहार व्यबहार गरिएको थियो । सरकारी कर्मचारीहरु किन छाडा साढे जस्तो हुन्छ, नागरिकले सोध्यो कि झम्टी हाल्ने ?

बाँकि भिडियो आफै हेर्नुस् । १५ साउन २०७४ का दिन काठमाडौ जिल्ला बिकास भवनमा निर्वाचन आयोगका कर्मचारीको यस्तो छ हर्कत !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो