Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

By kit 2 मिनेट पढाइ

<p><b>कात्तिक २०, भैरहवा ।</b> भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने&nbsp; क्रममा दुर्घटना भएको छ ।<br></p><p>जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।</p><p>जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । अहिले धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले विमानस्थल बन्द गरिएको प्रहरीले बताएको छ ।</p>