मंसिर २२, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

December 8, 2017
काठमाडौँ - KTM, समाज
काठमाडौंमा भूकम्पको धक्का महसुस
By साझासवाल
1 मिनेट पढाइ