१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटलका कर्मचारीको चक्कु प्रहारबाट एकको मृत्यु, ५ जना पक्राउ

१३ पुष २०७४, बिहीबार १२:२१

पुस १३, काठमाडौँ । काठमाडौँ । महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा सिपएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । 

गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका कर्मचारी डोनी शेर्पाले धारिलो हतियार प्रहार गर्दा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चक्कु प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “खानेकुरा माग्दा नदिएपछि विवाद हुँदा गुरुङको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको छ,”, उहाँले भन्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक