<p>फागुन २१, बुटवल । मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।<br></p><p>स्थानीय तहका पदाधिकारीका लागि मासिक तलब र सदस्यहरुका लागि भत्ताको व्यवस्था गरिएको हो । तर, के कति व्यवस्था गरिएको छ भन्ने बारेमा भने जानकारी प्राप्त भएको छैन । यस बिषयमा २७ गते वस्ने प्रदेश सभा बैठक पछी मात्र थाहा हुनेछ ।</p><p>त्यस्तै मन्त्रिपरिषद वैठकले स्थानीय तहका पदाधिकारीको सुविधा व्यवस्था गर्न बनेको विधेयक पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि स्वीकृत गरेको छ भने प्रदेश प्रवेश गर्ने सबै नाकाहरुमा प्रदेशका महत्वपूर्ण र ऐतिहासिक स्थल/सम्पदाको तस्वीरसहितका होर्डिङ बोर्डहरु राख्ने निर्णय भएको छ ।</p>
March 5, 2018
काठमाडौँ - KTM, समाज
स्थानीय तहका पदाधिकारीको तलब तोकियो
By साझासवाल
2 मिनेट पढाइ










