३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडल सिजन २ मा सुरुदेखिनै भोटिङ !

२९ फाल्गुन २०७४, मंगलवार १३:३३

फागुन २९, काठमाडौँ | दोश्रो सिजन सुरु हुन लागेको नेपाल आइडलले सुरुदेखिनै भोटिङमार्फत ५० भार जोड्ने घोषणा गरेको छ ।  

नेपाल आइडलको सिजन- २ अन्तर्गत मंगलबार सार्वजनिक गरिएको पोष्टर अनुसार नेपाल आइडलको छनोट ५० भार भोट मार्फत हुनेछ भने ५० भार जजले डिएको मार्क्स मार्फत हुने उल्लेख छ । जुन पोष्टरलाई हेरेपछि कतिपयले नकारात्मक प्रतिक्रिया समेत दिएका छन् । 

अघिल्लो बर्ष बिबिध कारणम बिबादित बनेको नेपाल आइडलप्रतिको आक्रोश कतिपयले नकारात्मक तरिकाले व्यक्त गरेका छन् भने कतिपयले राम्रो भनेर समर्थन पनि गरेका छन् तर समग्रमा हेर्दा नेपाल आइडलप्रति नकारात्मक धारणाहरु आएका छन् । सिजन २ अन्तर्गत आज सार्वजनिक पोष्टर फेसबुकमा आएलगत्तै प्रतिक्रियाको ओइरो लागेको हो । 

नेपाल आइडलको ब्यानर सहित पोष्टमा उल्लेख छ – 'सही, क्षमतावान र यसको गरिमा कायम राख्नसक्ने व्यक्ति मात्र नेपाल आइडल बनोस् भन्ने उदेश्यले यसपटकको नेपाल आइडल छानिनेछ जज र भोटको ५०/५० प्रतिशत भारबाट ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली