Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक पत्रकार पाण्डेलाई पितृशोक

By kit 2 मिनेट पढाइ

वैशाख १२ काठमाडौँ | मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक पत्रकार राजेन्द्रप्रसाद पाण्डेलाई पितृशोक परेको छ ।

उहाँका पिता नारायण पाण्डेको आज बिहान स्याङ्जाको विर्गास्थित आफ्नै निवासमा निधन भएको हो ।

तीन दशकभन्दा बढी समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका पाण्डे केही समयअघिदेखि निमोनियाबाट पीडित हुनुहुन्थ्यो । स्व पाण्डेका दुई छोरा र एक छोरी हुनुहुन्छ । रासस