Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

By kit 3 मिनेट पढाइ

बैशाख १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२  पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र विक्रिदर ९ रुपैयाँ ९९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ १३ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ १३ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ १० पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

सुचिसहित:-