<p><b>साउन </b><b>२, </b><b>काठमाडौँ | </b>नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत हुनुभएको छ । </p><p>पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।रासस</p>
July 18, 2018
काठमाडौँ - KTM, समाज
काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा पौडेल मनोनीत
By kit
1 मिनेट पढाइ










