Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १६, काठमाडौं | </b>३० हजार घुस रकमसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नरूल अन्सारीलाई नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज बनाइदिने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मलंगवा नगरपालिका-१० टावरचोकबाट मंगलबार पक्राउ गरेको हो।<br></p><p>घटनाबारे अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ |</p>