Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजपनि ओरालो लाग्यो सुनको मूल्य, आज कति पुग्यो ? हेर्नुहोस्

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर १३, काठमाडौं | बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा एक सय रुपैयाँले घटेर बिहिबार ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।&nbsp;<br></p><p>त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।&nbsp;</p><p>चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले बढेको हो ।&nbsp;</p>