फागुन ६, काठमाडौं । स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ ।

त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी चैत १९ गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

हेर्नुस परिक्षा तालिका

February 18, 2019
काठमाडौँ - KTM, समाज
स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
By kit
2 मिनेट पढाइ