Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मंगलबार सुनको मूल्य घट्यो !

By kit 1 मिनेट पढाइ

<p>चैत १९, काठमाण्डौ । मंगलबार सुनचाँदीको भाउ घटेको छ । सुन मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।</p>