Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ठुलाे दुर्घटनाबाट जोगियो जेटएरवेजको जहाज

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २८, काठमाडौं । </b>भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना ट-यो ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/edb59faaa3bc441ebec77bea15eae4cb1554948053.jpg" style="width: 804px;"><br></p><p>विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए । अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्र्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’बाट पार्किङमा फर्काइएको थियो । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।</p>