Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसियाबाट काठमाण्डौ आउँदै गरेको निगमको जहाजमा चरा ठोक्किएपछि…

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख ५, काठमाण्डौ – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>कार्यालयका अनुसार बिहान ९ : ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।&nbsp;&nbsp;</p>