असार २, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले साेमबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ पैसा र बिक्रीदर पनि १११ रुपैयाँ ९९ पैसा तोकेको छ । यस्तै सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा छ ।

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८७ पैसा छ ।

आज बहराइन दिनारको खरिददर २९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २९७ रुपैयाँ ०५ पैसा छ । सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ घटेको छ ।कोरियन वन १ सय वनको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६२ पैसा पुगेको छ ।

June 17, 2019
काठमाडौँ - KTM, समाज
आज बिदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस
By साझासवाल
2 मिनेट पढाइ