Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको विदेशी मुद्राको सटही दर कति छ ? हेर्नुहोस

By साझासवाल 4 मिनेट पढाइ

असार १७, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो ।

आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा थियो ।

यस्तै आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो ।

मंगलबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा छ । सोमबार खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा थियो ।

कुवेती दिनार आज १ को खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २७ पैसा रहेको थियो ।