साउन ७, काठमाडौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ रुपैयाँ रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । आज युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिददर २६.७४ र बिक्रीदर २६.८८ पैसा रहेको छ ।

युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ ।

यसैगरी आज कुवेती दिनार एकको खरिददर ३६१.२६ र बिक्रीदर ३६३.२३ रहेको छ ।

बहराइन दिनार आज एकको खरिददर २९१.६९ र बिक्रीदर २९३.२८ रहेको छ ।

July 23, 2019
काठमाडौँ - KTM, समाज
आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सुचिसहित)
By साझासवाल
2 मिनेट पढाइ