Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

By साझासवाल 2 मिनेट पढाइ

साउन १९ , काठमाडौँ  | नेपाल राष्ट्र बैंकले आइतबार  एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४  पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ २३ पैसा  र  बिक्रीदर ३० रुपैयाँ ३९ पैसा छ ।

बहराइन दिनार १ को २९४ रुपैयाँ ५५  पैसा र बिक्रीदर २९३६ रुपैयाँ १४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ ।

यस्तै आइतबार कुवेती दिनार १ को खरिददर ३६४  रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९  पैसा तोकिएको छ ।