Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

By kit 1 मिनेट पढाइ

<p><b>फागुन २१, काठमाडौँ | </b>डा. युवराज खतिवडा पुनः अर्थ र संचार मन्त्रीमा नियुक्त भएका छन् |&nbsp; राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए |&nbsp;<br></p><p>बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् | खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।</p><p>उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ |</p>