२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसका कारण कुन देशमा कतिको मृत्यु ?(सूचि सहित)

३ चैत्र २०७६, सोमबार ०७:०८

चैत ३, काठमाडौँ | चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस(कोभिड-१९)यति बेला विश्वभरी महामारीको रुपमा फैलिएको छ | विश्व स्वाथ्य सङ्गठनले कोरोनाभाइरसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ |

विश्वका शक्तिशाली देशहरु देखि लिएर विकाशोन्मुख देशहरुले पनि उक्त भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाईरहेका छन | पछिल्लो समय चिनमा भाइरसका नयाँ संक्रमित विरामीको संख्या घटेपनि अन्य मुलुकहरुमा भने बढिरहेको छ |

युरोपमा भने उक्त भाइरसको माहामारिको केन्द्रबिन्दु बनेको छ | कुन देशमा कोरोनाभाइरसको अवस्था कस्तो छ भन्नेबारे जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्क तल हेर्नुहोस:-



पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
१६८,१३४६,४८०

सङ्क्रमणमृत्यु
चीन८१,०७९३,२१८
इटली२४,७४७१,८०९
ईरान१३,९३८७२४
दक्षिण कोरिया८,२३२७५
स्पेन७,८४४२९२
जर्मनी५,७९५११
फ्रांस४,५००९१
टीम यूएसए३,५७०६८
स्विटजरलैंड२,२००१४
संयुक्त अधिराज्य१,३९१३५
नर्वे१,२५६
नेदरलैंड्स१,१३६२०
स्वीडन१,०३२
बेल्जियम८८६
डेनमार्क८६४
अस्ट्रिया८६०
जापान८३९२२
डायमन्ड प्रिन्स जहाज६९६
मलेशिया४२८
कतार४०१
ग्रीस३३१
अस्ट्रेलिया२९७
चेक गणतन्त्र२५३
इजरेल२५१
क्यानडा२५०
पोर्चुगल२४५
फिनलण्ड२४४
सिंगापुर२२६
स्लोभिनिया२१९
बहराइन२१४
आइसलैंड१७१
एस्टोनिया१७१
ब्राजील१६२
फिलीपिंस१४०१२
रोमेनिया१३९
आयरलैंड१२९
पोलण्ड१२५
सऊदी अरब११८
इंडोनेशिया११७
इराक११६१०
थाईलैंड११४
भारत११३
कुवेत११२
इजीप्ट११०
सैन मरीनो१०९
लेबनान९९
संयुक्त अरब इमिरेट्स९८
लक्जमबर्ग७७
चिली७४
पेरू७१
रुसी फेडरेशन६३
दक्षिण अफ्रीका६१
स्लोभाकिया६१
चाइनीज ताइपेई५९
भियतनाम५६
पाकिस्तान५३
बल्गेरिया५१
ब्रुनाई दारुसलाम५०
क्रोएशिया४९
सर्बिया४८
अल्जीरिया४८
अर्जेंटीना४५
पनामा४३
मेक्सिको४३
अल्बेनिया४२
कोलंबिया३४
जोर्जिया३३
हंगेरी३२
लात्भिया३०
मोरक्को२८
इक्वेडोर२८
कोस्टा रिका२७
बेलारूस२७
साइप्रस२६
आर्मीनिया२६
सेनेगल२४
बोस्निया एण्ड हर्सगोभिना२४
मोल्डोभा२३
अजरबैजान२३
ओमान२२
माल्टा२१
ट्यूनीशिया२०
टर्की१८
श्रीलंका१८
भेनेजुएला१७
अफगानिस्तान१६
उत्तर म्यासडोनिआ१४
मालदीभ्स१३
लिथुएनिया१२
जोर्डन१२
फरो आइलैंड्स११
डोमिनिकन रिपब्लिक११
मार्टिनिक१०
जमैका१०
बोलिभिया१०
कजाखस्तान
न्यूजीलैंड
रियूनियन आइलैंड
पराग्वे
कंबोडिया
फ्रेञ्च गियाना
घाना
रुवाण्डा
पुएर्तो रिको
Jersey
बांग्लादेश
उरुग्वे
लिखटेन्सटाइन
गुयाना
क्यूबा
यूक्रेन
सेसल्स
फ्रेंच पोलिनेशिया
कीनिया
होंडूरस
ग्वाडेलुप
बुर्किना फासो
त्रिनिडाड एंड टोबैगो
नाइजीरिया
नामीबिया
मोनेको
सेन्ट मार्टिन (फ्रान्स)
सेंट लूसिया
डीआर कंगो
क्यामरुन
अरुबा
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
भ्याटिकन
उजबेकिस्तान
टोगो
स्वाजीलैंड
सूरीनाम
सूडान
नेपाल
मोरिटानिया
मंगोलिया
ग्वाटेमाला
इक्वेटोरियल गिनी
गिनी
जिब्राल्टर
ग्रुन्से
गेबोन
इथियोपिया
केमन आइलैंड्स
कंगो
आइभरी कोस्ट
सेंट्रल अफ्रीकन रिपब्लिक
भूटान
सेन्ट बार्थेलेमी
एंटिगा एंड बरबूडा
एण्डोरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत