Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोभिड १९: वनका भवनलाई निगरानी कक्ष प्रयोग गर्न सकिने

By साझासवाल 2 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/posts/bca1de475ab2557ed845253b49a872c81584934456.png" style="width: 477px; float: left;">चैत १०, काठमाडौँ | कोभिड–१९ (कोरोना भाइरस)&nbsp; को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा&nbsp; निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ ।&nbsp;<br></p><p>महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी गर्नुभएको&nbsp; विज्ञप्तिमा&nbsp; &nbsp;२२ हजार २६६ महासङ्घसँग आवद्ध रहेका एक हजार ३९८ भवनलाई सो कक्षका रुपमा प्रयोग गर्न सक्ने जनाइएको छ ।महासङ्घको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८ गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, सुदूरपश्चिम प्रदेशमा ३४० भवन रहेको छ ।&nbsp; &nbsp;</p>