साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढी"/>
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

बुढीगण्डकी तुहाउने खेलमा केपी ओली

७ श्रावण २०७३, शुक्रबार ०२:४८

साउन ७, काठमाडौँ | इन्जिनियर लक्ष्मी देवकोटको हठका कारण पछिल्लो दिनमा अगाडि बढ्न नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई तुहाउने र बन्न नदिने खेलमा एमाले अध्यक्ष केपी ओली हात धोएर लागेका छन् । उनलाई हवाई सपना देखाइदिनेले देखाइदिए ।

उनी हावाको भरमा उचालिए । प्रक्रिया अगाडि बढाउन भन्दा पनि प्रक्रिया रोक्नका लागि उनलाई अरु कुनै उपाय आवश्यक पर्दैनथ्यो तर जे गर्नु हुँदैनथ्यो उनले त्यही गर्ने योजना बनाएका छन् ।

प्रधानमन्त्रीको पदमा औपचारिक रुपमा मात्रै रहेका तर आज हो कि भोलि विदाइको दिन पर्खिरहेका ओलीले कालो सूचीमा रहेको चिनियाँ ठग कम्पनीलाई बुढीगण्डकी सुम्पने योजना बनाएका छन् ।

ठूला करदाता कार्यालयले कालोसूचीमा राखेको र नेपालमा अब काम गर्न समेत प्रतिबन्ध लगाउनु भन्ने सिफारिस गरेको चाइना गेजुवा ग्रूप कर्पोरेशनलाई ओलीले सुम्पिन लागेका छन् । रुपमा राष्ट्रवादको जामा लगाएर नेपाली जनतालाई उल्लु बनाउँदै आएका केपी ओलीले कालो सुचीमा रहेको कम्पनीलाई आयोजना सुम्पन खोज्नु कानुनी रुपमा मिल्ने विषय त हुँदै होइन, त्यसमाथि उनले नीतिगत भ्रष्टाचार समेत गर्न लागेको देखिन्छ । – जनआह्वान साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै