Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा एक सय ६७ जना कोरोनाका सङ्क्रमित थपिए, २१३ जना डिस्चार्ज

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, काठमाण्डाै । बितेको २४ घण्टामा थप एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक सय ६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ मात्रै रहेको छ ।

बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भएको छ ।