Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आज बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्

By साझासवाल

असोज २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै, आज युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

तल तालिकामा विस्तृतमा हेर्नुहोस्ः