Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

By kit 2 मिनेट पढाइ

<p><b>कात्तिक १८, काठमाडौं ।</b> नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् |</p><p> ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |<br></p><p>योसँगै नेपालमा हालसम्म कोरोना भाइरस&nbsp; संक्रमितको जम्मा संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ | त्यस्तै पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म जम्मा १ लाख ४१ हजार १३४ कोरोना संक्रमणमुक्त भएका छन् |</p>