Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फेसबुकमार्फत अश्लील तस्बिर र सन्देश पठाउने युवा पक्राउ

By kit 2 मिनेट पढाइ

<p>कार्तिक २७, काठमाडौँ | फेसबुकमार्फत बालिकालाई अश्लील सन्देश पठाउने युवा पक्राउ परेका छन | सामाजिक संजाल फेसबुकमा अर्काको नामको आइडी बनाएर अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको हो |<br></p><p>पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको छ | बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ |</p>