Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक २८, काठमाडौँ | डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ | बिहिबार पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले बताएका छन् |<br></p><p>बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए | उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ |</p><p>डा केसीलाई श्वासप्रश्वासमा समेत समस्या भएको उनले बताए |</p>