२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भाइटिकामा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १०० रुपैयाँ दिने

२०७७, ३० कार्तिक आईतवार ०९:२१

कार्तिक ३०, काठमाडौँ | भाइटिकामा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा बैंकले १०० रुपैयाँ दिने भएको छ |  बैंकले डिजिटल रकम स्थानान्तरणलाई प्रोत्साहन गर्न भाइटिकाको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको हो |

‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले भाईटिकामा आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकममा थप एक सय रुपैयाँ बैंकले थपिदिने जनाएको छ |

यस बैंकमा आबद्ध ग्राहकलाई भाइटिकाको दिनको लागि यो योजना लागु गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम पाँच सय स्थानान्तरण गर्नुपर्नेछ ।

 यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम तीन सयसम्म दक्षिणा प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्ने जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ