१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले सचिवालय बैठक सार्न नमानेपछि बालुवाटारमा ओली पक्षको छलफल

२ मंसिर २०७७, मंगलवार १०:३१

मंसिर २, काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेकाबेला प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्ष बालुवाटारमा छलफलमा जुटेका छन् | महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवालीलगायत नेताहरु छलफलमा जुटेका हुन् |

बुधबार बोलाइएको नेकपा सचिवालय बैठक प्रचण्ड पक्षले सार्न नमानेपछि ओली आफूनिकट नेताहरुसंग आन्तरिक रणनीतिमा छन् | प्रचण्डले पेश गरेको प्रश्ताव  फिर्ता नगरेसम्म सचिवालय बैठक नबस्ने भन्दै ओलीले आफ्नो अडान कायमै राखेका छन् |

यता प्रचण्ड सहित बहुमत सचिवालय सदस्य झलनाथ खनाल,बामदेव गौतम,माधव नेपाल र नारायणकाजी श्रेठ भने बुधबार बस्ने सचिवालय बैठकले नै निर्णय गर्ने बताउँदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड