Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा हाल सम्मकै धेरै कोरोना संक्रमित भेटिए

By kit 1 मिनेट पढाइ

<p><b>पुस १६, काठमाडौँ ।</b> भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो समय भारतमा २१,८२१ नयाँ संक्रमित थपिएका हुन् । योसंगै कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ ।&nbsp;<br></p><p>यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । त्यस्तै २६,१३९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।</p>