Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाली सेनामा भर्ना खुल्यो,कुन-कुन पदका लागि ? ( सूचना सहित )

By kit 2 मिनेट पढाइ

पुस २१, काठमाडौँ | नेपाली सेनाले विभिन्न पदका लागि विज्ञापन गरेको छ | मंगलबार सेनाले एक सूचना जारी गर्दै विभिन्न ११ पदमा भर्ना आह्वान गरेको हो | जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको सेनाले जनाएको छ |

योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् |  दोब्बर दस्तुर तिरेर माघ २८ गते सम्म निवेदन दिन सक्ने छन् |

हेर्नुहोस सूचना: