साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

दक्षिण एसियामै नेपाल बन्यो ‘नम्बर वान’

२० श्रावण २०७३, बिहीबार ०१:३२

साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै पछाडी छ तर एउटा कुरामा भने नेपालले सबैलाई पछारेको छ । सरकारको सख्या हेर्ने हो भने नेपाललाई कुनैपनि दक्षिण एसियाले उछिन्न सक्दैन । 

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्।

औसतमा दशसदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्। कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २३ औं प्रधानमन्त्री हुन्।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषदसम्मका सरकार गठन भए। यसक्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए।

पछिल्लो २५ वर्षको अवधिमा पाकिस्तानमा १२, भारतमा ११  र श्रीलंकामा १० वटा सरकार बनेका छन्। – नागरिक दैनिकमा समाचार छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार